#grs

गोदावरी रेसिडेन्सियन स्कुलमा एकै दिन दुई विशेष कार्यक्रम (फोटो पिचर)

ललितपुर । ललितपुर गोदावरीस्थित गोदावरी रेसिडेन्सियन स्कुलमा एके दिन दुई विशेष कार्यक्रम गरेको छ । विद्यालयले ट्राफिक सचेतना कार्यक्रम र रोपाई कार्यक्रम गरेको हो । कक्षा १ को संयोजकत्वमा सम्पन्न भएको ट्राफिक सचेतना कार्यक्रममा विद्यार्थीहरुले ट्राफिक सचेतना सम्बन्धी नाटक, गीत प्रस्तुत गरिएको थियो ।...