#Guru Gambhirman

गुरु गम्भीरमानको सालिक बन्यो

सालिक मुनि उभिएर ‎सुशील ताम्राकार‎ आज जुन माटोमा म उभिएको छु आज जुन बाटोमा म हिँडेको छु जिन्दगीका सारा किस्साहरू खुसी बाँचेका सारा हिस्साहरू यही स्कुलको भित्ताहरूमा पाउँछु दलिन खम्बा र इट्टाहरू देख्छु हामीलाई मान्छेबाट असल मान्छे मान्छेहरू माझ कुशल मान्छे बनाउन, मनाउन, भनाउन...