#guru purnima

शंकर स्कुलमा गुरु पूर्णिमा

भक्तपुर । भक्तपुर सूर्यविनायकस्थित शंकर नेशनल स्कुलले गुरु पूर्णिमा मनाएको छ ।  कक्षा ८,९ र १० का विद्यार्थीहरुको आयोजनामा विद्यार्थीहरुले गुरु पूर्णिमा मनाएका हुन् । कार्यक्रममा विभिन्न कला प्रस्तुतिहरुले कार्यक्रम रोमाञ्चक भएको विद्यालयका प्रिन्सिपल शरण चौलागाईले बताए । विद्यार्थीहरुबाट शिक्षक शिक्षिकाहरुलाई टिका, खादा र...