#gyankunj kavre

ज्ञानकुञ्जमा दिक्षान्त तथा बिदाई समारोह सम्पन्न

काभ्रे, असार २२ । शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागि भन्ने मूल नारा बोकी नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षाको लागि स्थापित ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठान अन्र्तगत, ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले असार २१ गते शनिबार एम.बि.एस.प्रथम वर्षका नव आगन्तुक विद्यार्थीहरुलाईस्वागत गरेको छ । सोही कार्यक्रममा एस.ई.ई परीक्षा...