#gyankunj school

ज्ञानकुञ्जमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

काभ्रे, साउन १३ । बनेपा जिल्लाको उत्कृष्ट शिक्षण संस्था मध्येको एक ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानको आयोजनामा सञ्चालित “Scope of Management” व्यवस्थापन सम्बन्धी कार्यक्रमको आयोजना गरेको छ । प्रतिष्ठानको नारा ‘नैतिक, व्यावहारिक तथा व्यावसायिक शिक्षाको लागि ज्ञानकुञ्ज’ भन्ने मूल मन्त्र लिई दिनानुदिन अभिभावकहरु, शिक्षा प्रेमिहरुका बिचमा...