#habron

हेब्रोन स्कुलको दिक्षान्तमा नाचे शिक्षक र अभिभावक

काठमाडौं । सिसिआरसि कलेज सुर्यकोट, कोटेश्वरको जुनियर विङ्ग अर्थात हेब्रोन स्कुलमा अध्यनरत पुर्व प्राथमिक तहका विद्यार्थीहरुको चौथो दिक्षान्त शनिबार सम्पन्न भयो । संस्थागत विद्यालय सचालकहरुको मञ्च (फिजम) का उपाध्यक्ष एवम् भिमेश्वर एकेडेमी गोठाटारका संस्थापक प्रिन्सिपल अमृत कुमार खड्का, हेब्रोन स्कुलका प्रिन्सिपल अरुण कुमार कँडेल...