#handwriting

अक्षर राम्रो बनाउन के गर्नुपर्छ?

सबिना बानियाँ  / रोम्बस स्कुलमा कक्षा ७ मा पढ्ने छात्रा सुजिता खड्काको लक्ष्य डाक्टर बन्ने हो । डाक्टर बन्न अक्षर राम्रो र स्पष्ट हुनुपर्ने विश्वासका साथ उनी आफ्नो अक्षर राम्रो पार्न चाहन्छिन् । स्कुलको हस्तलेखन प्रतियोगितामा प्रथम भएकी सुजिता भन्छिन्, ‘अक्षर राम्रो हुँदा परीक्षामा...