#Hikari kindergarden

नयाँ कुरा सिक्ने मौका छोड्दिनँ

कोही पनि व्यक्ति पूर्ण हुँदैन र सिकाइको क्रम कहिल्यै अन्त हुँदैन भन्ने कुरामा म विश्वास गर्छु । म नयाँ विषयबारे जान्न उत्सुक हुन्छु । त्यही भएर म तालिमहरू छुटाउँदिन । आफूलाई अपग्रेड गराउने बलियो माध्यम हो जस्तो लाग्छ तालिम । त्यसैले छुटाउँदिन ।