#hillside engineering college

हिलसाइड कलेज अफ इन्जिनियरिङका सुमन पौडेलाई राष्ट्रिय युवा प्रतिभा पुरस्कार

काठमाडौं । कोटेश्वरस्थित हिलसाइड कलेज अफ इन्जिनियरिङमा इलेक्ट्रीकल कार्यक्रमको स्नातक तह दोश्रो सेमेष्टरमा अध्ययनरत बिद्यार्थी सुमन पौडेल राष्ट्रिय युवा प्रतिभा पुरस्कार, २०७६ ले बिभुषित भएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा राजधानीको प्रज्ञा भवनमा आयोजित राष्ट्रिय युवा प्रतिभा सम्मान कार्यक्रममा उपप्रधानमन्त्री माननीय रक्षामन्त्री इश्वर...