किन चाहियो केटाकेटीलाई अडियोभिजुअल सामग्री ?
बालबालिकालाई केही सिकाउनु छ र केही ज्ञान दिनु छ भने सबैभन्दा सरल तरिका नै गीत रहेको शिक्षिकाहरू बताउँछन् । त्यहि भएर पनि सात बार, महिनाको नाम, आफ्नो शरिरको अङ्गको नामलगायत थिम अनुसार पढाउँदा शिक्षिकाहरू पहिला थिम अनुसारको गीतहरू बनाउँछन् र गीतको माध्यमबाट नै उनीहरूलाई...