#innovative scout

युथ मिट २०१९ सम्पन्न

काठमाडौँ । नेपाल स्काउट अन्तर्गत सञ्चालित इन्नोभेटिभ ओपन क्रियुले ‘युथ मिट २०१९’ कार्यक्रम आयोजना गरेको छ । ललितपुरको ए.भि.एम स्कूलमा आयोजना भएको कार्यक्रममा काठमाडौँ उपत्यकालगायत देशका विभिन्न जिल्लाबाट रोभर रेन्जर स्काउटहरुका साथै झण्डै एक सय जना युवाले सहभागि भएका थिए । कार्यक्रमलाई उद्घाटन गर्दै...