#international award

कोरोना स्कुललाई एकै वर्ष ४ अन्तराष्ट्र्रिय पुरस्कार

काठमाडौँ । काठमाडौँको वनस्थलीस्थित कोरोना स्कुलले यस वर्ष ४ वटा अन्तराष्ट्रिय पुरस्कार पाएको छ । दुबाईमा मंसिर २८ गते भएको ‘ग्लोबल एजुकेशन अवार्ड’ अन्तर्गत २ वटा अवार्ड र मंसिर ३० गते भएको ‘अन्तराष्ट्रिय स्कुल अवार्ड’ मा २ वटा गरी विद्यालयले जम्मा ४ वटा अवार्ड...