#isa drama

भक्तपुर निस्ट स्कुलका विद्यार्थीले गरे सडक नाटक

भक्तपुर, मंसिर २० । ब्रिटिस काउन्सीलको ISA (International School Award) २०१९÷२० अन्तर्गत रहेर भक्तपुर निस्ट स्कुलका कक्षा ९ र १० का सम्र्पूण विद्यार्थीहरुले उक्त परियोजना कार्य योजना अन्तर्गतको परियोजना नं. १ मा रहेको Act of Being Environment Friendly नामक शीर्षकमा रहेर भक्तपुरकै लोकन्थलीमा सडक...