#isan

संस्थागत विद्यालयहरुका प्रतिनिधिमण्डलद्वारा ध्यानाकर्षण पत्र हस्तान्तरण

साउन २ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई संस्थागत विद्यालय संघ (एनप्याब्सन र प्याब्सन) का प्रतिनिधिमण्डलले निजी विद्यालय व्यवस्थापन र सञ्चालन सम्बन्धमा शुक्रबार ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ । सोही क्रममा नगर प्रमुख प्रजापतिले लकडाउनका कारण देशभरका विद्यालय, उद्योग—व्यवसायहरु ठप्प रहँदा देशको अर्थतन्त्र खस्किँदै...

फुटसलमा हिमालयन ग्लोरीले बाजी मार्यो

भक्तपुर, २१ पुस । भक्तपुरको च्याम्हासिंहस्थित ख्वप्रिङ इंग्लिस एकेडेमी(सेकेण्डरी स्कुल)को आयोजनामा संस्थागत विद्यालय संघ नेपाल(इसान) मा आवद्ध विद्यालयहरुबीच भएको फुटसल प्रतियोगितामा हिमालन ग्लोरीले विजयी भएर बाजी मारेको छ । अन्तर विद्यालयस्तरीय फुटसल प्रतियोगिताको दोस्रो संस्करण अन्तर्गतको उक्त प्रतियोगितामा एजे सेकेण्डरी स्कुल द्धितीय र ब्राइटस्टार...