#janapremi school

जनप्रेमीको ३१ औं स्थापना दिवसमा अभिभावक पुरस्कृत

भक्तपुर, १३ माघ । भक्तपुरको कौशलटारस्थित आदर्श जनप्रेमी विद्यालयको ३१ औं स्थापना दिवस शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा अभिभावक दौड, रक्तदान र खेलकुद सप्ताहमा विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । अभिभावक दौडमा पुरुष अभिभावकतर्फ प्रथम, द्वितीय र तृतीय क्रमशः दिपक खत्री, कुमारबहादुर खड्का...

जनप्रेमीमा विविध क्रियाकलाप सम्पन्न

भक्तपुर । कौशलटारस्थित आदर्श जनप्रेमी माध्यमिक विद्यालयमा विविध क्रियाकलाप आयोजना गरिएको छ । विद्यालयमा नेपाली निबन्ध, अङ्गे्रजी निबन्ध, एकल नृत्य र अन्तर सदन सिनियर भलिबल प्रतियोगिता आयोजना गरिएको छ । अङ्ग्रेजी निबन्ध प्रतियोगितामा कक्षा १२ का प्रतिक आचार्य प्रथम, कक्षा १२ की स्मृति नेपाल...

जनप्रेमीमा बास्केटबल प्रतियोगिता सम्पन्न

भक्तपुर । कौशलटारस्थित आदर्श जनप्रेमी अङ्ग्रेजी मा. वि. मा अन्तर सदन बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ४ देखि ६ सम्म जुनियर र कक्षा ७ देखि ९ सम्मका विद्यार्थीहरूलाई सिनियर ग्रुपमा विभाजन गरी खेलमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता भई व्यवस्थित ढङ्गले खेल संचालन गरिएको...

तेस्रो गोल्ड कप अन्तर्राष्ट्रिय डोरी तान च्याम्पियनसिपको उपविजेता जनप्रेमी स्कुल

काठमाडौं । दक्षिण एसियाली टग अफ वार फेडरेसन र नेपाली डोरी तान संघको आयोजनामा मे ३० र ३१ गते काठमाडौंको टोखास्थित भुटखेलमा तेस्रो गोल्ड कप अन्तर्राष्ट्रिय डोरी तान च्याम्पियनसिप सम्पन्न भएको छ । च्याम्पियनसिपमा नेपाल र भारतका ६÷६ टोलीले प्रतिस्पर्धा गरेका थिए । च्याम्पियनसिपमा...