जनप्रेमीको ३१ औं स्थापना दिवसमा अभिभावक पुरस्कृत
भक्तपुर, १३ माघ । भक्तपुरको कौशलटारस्थित आदर्श जनप्रेमी विद्यालयको ३१ औं स्थापना दिवस शुक्रबार सम्पन्न भएको छ । कार्यक्रममा अभिभावक दौड, रक्तदान र खेलकुद सप्ताहमा विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । अभिभावक दौडमा पुरुष अभिभावकतर्फ प्रथम, द्वितीय र तृतीय क्रमशः दिपक खत्री, कुमारबहादुर खड्का...
जनप्रेमीमा विविध क्रियाकलाप सम्पन्न
भक्तपुर । कौशलटारस्थित आदर्श जनप्रेमी माध्यमिक विद्यालयमा विविध क्रियाकलाप आयोजना गरिएको छ । विद्यालयमा नेपाली निबन्ध, अङ्गे्रजी निबन्ध, एकल नृत्य र अन्तर सदन सिनियर भलिबल प्रतियोगिता आयोजना गरिएको छ । अङ्ग्रेजी निबन्ध प्रतियोगितामा कक्षा १२ का प्रतिक आचार्य प्रथम, कक्षा १२ की स्मृति नेपाल...
जनप्रेमीमा बास्केटबल प्रतियोगिता सम्पन्न
भक्तपुर । कौशलटारस्थित आदर्श जनप्रेमी अङ्ग्रेजी मा. वि. मा अन्तर सदन बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ । कक्षा ४ देखि ६ सम्म जुनियर र कक्षा ७ देखि ९ सम्मका विद्यार्थीहरूलाई सिनियर ग्रुपमा विभाजन गरी खेलमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता भई व्यवस्थित ढङ्गले खेल संचालन गरिएको...