#janapremi

सैनिक स्कुलले उचाल्यो ब्रिजवाटर कप फुटबलको उपाधि

भक्तपुर । भक्तपुरको सैनिक आवासीय महाविद्यालयले ब्रिजवाटर कप पुरुष फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ब्रिजवाटर इन्टरनेसनल कलेजद्वारा मंसिर २९ गतेदेखि सानोठिमीस्थित मध्यपुर युथ एसोसियसनको खेल मैदानमा आयोजना गरेको ब्रिजवाटर कप २०१९ को शनिबार भएको फाइनलमा साइपाल एकेडेमीलाई ३–० गोलले हराउँदै सैनिकले उपाधि चुमेको...