#kailali

पहलमानसिंह मेमोरियलका विद्यार्थीलाई छात्रवृत्ति

कैलाली । घोडाघोडी नगरपालिका वडा नं ११, आम्बासास्थित पहलमानपुरमा रहेको पहलमान सिंह माबिको ३४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस उत्कृष्ट विद्यार्थीलाई विभिन्न छात्रवृत्ति प्रदान गर्नुका साथै विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरि मनाइएको छ । नेपालको प्रथम वियोगान्त नाटक ‘अटलबहादुर’का नाटककार स्वर्गीय पहलमान सिंह स्वारको...