#kamal silwal

‘बालबालिकालाई तुलना नगरौँ’

ललितपुर, २६ साउन । परामर्शकर्ता कमल सिलवालले सबै बालबालिकाको क्षमता फरक हुने भएकाले उनीहरुलाई कहिलै पनि अरु बच्चासँग तुलना गर्न नहुने बताएका छन् । अर्लि चाइल्डहुड एजुकेशन टिचर्स एशोसियशा (एकता) ले शनिबार आयोजना गरेको दोस्रो ‘अभिभावक सचेतना’ कार्यक्रममा उनले आफ्ना बच्चालाई सबै समान साधारण...