#kaspal

आयुष केसीलाई १ लाख पुरस्कारसहित मोर्डन स्कुलमा सम्मान

भक्तपुर । भारतीय टेलिभिजन जी टि.भीको रियालिटी सो सारेगमपमा चौथो स्थान प्राप्त गरेका आयुष के.सीलाई मोडर्न स्कुलले सम्मान गरेको छ । सूर्यविनायक नगरपालिका, दधिकोटस्थित मोडर्न स्कुलले आयोजना गरेको सम्मान कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा, विद्यालयका अध्यक्ष बाबुकाजी कसपाल तथा प्राचार्य...