#kaustuv

कौस्तुभलाई प्याब्सन कप फुटसल प्रतियोगिताको उपाधि

काठमाडौं । काठमाडौं महानगर प्याब्सन कप छात्र फुटसल प्रतियोगिताको पहिलो संस्करणको उपाधि कौस्तुभ एकेडेमीले जितेको छ । बौद्धस्थित एरिना फुटसलमा मंगलबार सेन्चेन महाबौद्ध विद्यालयलाई १६—१ गोल अन्तरले पराजित गर्दै कौस्तुभ च्याम्पियन बनेको हो । उपाधिसँगै कौस्तुभले २० हजार नगद प्राप्त गरेको छ । सेन्चेनले...

दोस्रो कौस्तुभ कप फुटबल प्रतियोगिता सम्पन्न, उपाधी मोनास्टिक स्कुललाई

काठमाडौँ । पेप्सीकोलास्थित कौस्तुभ एकेडेमीको आयोजनामा दोस्रो कौस्तुभ कप फुटबल प्रतियोगिता २०७६ सम्पन्न भएको छ । जेठ ९ गतेबाट सुरु भएको उक्त प्रतियोगितामा ४६ वटा विद्यालयको सहभागिता रहेको आयोजकले बताएको छ । १७ दिन सम्म चलेको उक्त प्रतियोगिताको फाइनल खेलमा मोनास्टिक स्कुलले बेष्ट गु्रप...