#kavya school

काव्यको अभिभावक दिवसमा नगदसहित शिक्षकहरु सम्मानित

काठमाडौं । ‘विद्यार्थीलाई गृहकार्य नदिने’ विद्यालयको रुपमा परिचित काव्य स्कुल नयाँबानेश्वरको एघारौंैं वार्षिकोत्सव तथा अभिभावक दिवस विविध सांस्कृतिक कार्यक्रमका साथै विद्यालयमा १० वर्षदेखि सेवारत शिक्षक र कर्मचारीलाई नगदसहित सम्मान गरिएको छ । यसरी सम्मानित हुनेहरुमा नेपाल स्काउटका निवर्तमान तदर्थ समितिका सदस्य एवम् स्काउट गुरु...

गायनमा उत्कृष्ट काव्यका १२ विद्यार्थीलाई पुरस्कार

काठमाडौं । काव्य स्कुल नयाँबानेश्वरले एकदेखि नौ कक्षासम्मका विद्यार्थीलाई सहभागी गराई आयोजना गरेको ‘काव्य गायन प्रतिभा’ अर्थात ‘काव्य सिङ्गिङ्ग आइडल २०७६’ मा १२ जना विद्यार्थी उत्कृष्ट भएका छन् । आफ्नो सुमधुर ध्वनी र हाउभाउ मार्फत ति विद्यार्थीले काव्यका अरु दर्शक विद्यार्थी, शिक्षक र निर्णायकहरुको...

काव्य स्कुलमा तीज नृत्य प्रतियोगिता

काठमाडौं । तीजको अवसरमा काव्य स्कुल नयाँबानेश्वरले कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुलाई सहभागी गराई अनतर सदन तीज नृत्य प्रतियोगिताको आयोजना गर्यो । प्रतियोगितामा १ देखि ३ कक्षा समूहमा प्रेश्ना अर्याल पहिलो, आलिया घिमिरे दोस्रो, निष्ठा मल्ल तेस्रो भएभने गाजल कर्माचार्यले सान्त्वना पुरस्कार जितीन...

काव्य स्कुलका विद्यार्थी प्रहरी महानिरीक्षकसँग

काठमाडौं, असार १२ । काव्य स्कुल नयाँबानेश्वरका ४० जना विद्यार्थी बुधबार प्रहरी प्रधान कार्यालय नक्सालस्थित प्रहरी महानिरीक्षक तथा गीतकार सर्वेन्द्र खनाललाई भेट्न पुगे । नेपाल प्रहरीले गत मंसीर ११ देखि मुलुकका ७७ वटै जिल्लामा एकसाथ लागु गरेको समुदाय—प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ‘प्रहरीसंग एकदिन’ कार्यक्रममा...