#kavya shcool

भुटानमा स्वर्णपदक जित्ने अनुज्ञालाई काव्य स्कुलको सम्मान

काठमाडौं, २३ जेठ । भुटानको राजधानी थिम्पुमा आयोजना भएको पाचौं अन्तर्र्रािष्ट्रय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्णपदक जित्ने काव्य स्कुल नयाँबानेश्वरकी १० कक्षाकी छात्रा अनुज्ञा सापकोटालाई काव्य स्कुलले बिहीबार सम्मान गरेको छ । महिला ४२ केजी जुनियर तौल समुहमा काव्यकी अनुज्ञाले स्वर्णपदक जितेकी थिइन । काव्य स्कुलका...