#kebs school

केब्स सिङ्गिङ एण्ड डान्सिङ आइकन सिजन २ सम्पन्न

मन्थली । केब्स स्कूल मन्थलीको आयोजनामा गत बिहिबार ‘केब्स सिङ्गिङ एण्ड डान्सिङ आइकनसिजन २’ सम्पन्न भएको छ । केब्स सिङ्गिङ आइकन सिजन २ को उपाधि बिशाल माझीले जितेका हुन् भने सिनियर डान्सिङ आइकनको उपाधी बबिता बिक र जुनियर डान्सिङ आइकनको उपाधी सुस्मिता थापामगरले हात...

केब्स स्कूलले सिकायो नेपाली परम्परागत सिपहरु

मन्थली नगरपालिका–१, आकासे, रामेछापमा अवस्थित केब्स बोर्डिङ स्कूलले गत मंगलबार एक तालिम कार्यक्रम आयोजना गरी आफ्ना विद्यार्थीहरुलाई नेपाली परम्परागत सिपहरु सिकाएको छ । स्कूलमा अध्ययनरत कक्षा ६ देखि ९ सम्मका करिब डेढसय विद्यार्थीहरुलाई नेपाली मौलिक परम्परामा आधारित दुना टपरी गाँस्ने, डोरी बाट्ने, बाती कात्ने...