नेपालमा पहिलो पटक भएको केनदामा स्पर्धामा चम्पक विद्यापिठ विजयी
भक्तपुर, ९ असार । नेपालमा पहिलो पटक सञ्चालन गरिएको जापानी खेल केनदामा प्रतियोगितामा भक्तपुरको विद्यापिठ विजयी भएको छ । आइतबार भएको स्पर्धामा पारागन एकेडेमी दोस्रो र हिमालय ग्लोरी तेस्रो भएको थियो । स्पर्धामा चम्पक बिद्यापीथले ५ सय ८८ अंक र पारागन एकेडेमीले ५३८ अंक...