#khwopa engineering

ख्वप इन्जिनियरिङ कलेजका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

भक्तपुर, साउन १२ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको विभिन्न संकायमा अध्ययनरत गरिव तथा जेहेनदार विद्यार्थीहरुलाई आइतबार छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीको शैक्षिक...