#khwopa polytechnic

ख्वप बहुप्राविधिक संस्थान (सिभिल विभाग)मा अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर । भनपाका प्रमुख तथा संसथन सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा ख्वप बहुप्राविधिक अध्ययन संस्थान (सिभिल विभाग)को प्रथम वर्षमा अध्ययन गर्न भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले सभ्य तथा सुसंस्कृत समाज निर्मााणको प्रमुख आधार नै...