#khwopring

ख्वप्रिङ्गमा बधाई तथा मार्गनिर्देशन कार्यक्रम सम्पन्न

भक्तपुर, २७ असार । भक्तपुुर लिवालीस्थित ख्वप्रिङ्ग इ्रंग्लिस एकेडेमीबाट शैक्षिक वर्ष २०७५ मा माध्यमिक तह परीक्षा (एसईई) उतीर्ण भएका विद्यार्थीहरुलाई बधाई एर्व मार्गनिर्देशन कार्यक्रम नेपाल मजदुर किसान पार्टिका सचिव एंव सांसद प्रेम सुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । सो कार्यक्रममा उनले एसईई उतीर्ण...

ख्वप्रिङ्ग एकेडेमी १९ औँ वर्षमा प्रवेश

भक्तपुर । ख्वप्रिङ्ग इङ्गलिश एकेडेमी (सेकेण्डरी) १८ वर्ष पुरा भई १९ औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित विभिन्न प्रतियोगिताहरुका विजयी विद्यार्थीहरुलाई “१९ औं स्थापना दिवस तथा पुरस्कार वितरण २०७५” मा पुरस्कार वितरण गरियो छ । १९ औं विद्यालय स्थापन दिवसको अवसरमा फागुन ५ गते...

वागीश्वरी हीरक वर्षको अवसरमा कबड्डी शुरु

भक्तपुर– वागीश्वरी मावि च्याम्हासिंहको हीरक वर्षको उपलक्ष्यमा आमन्त्रण छात्र छात्रा कबड्डी प्रतियोगिता शुरु भएको छ । काठमाडौं, भक्तपुर र काभ्रे जिल्लाका विभिन्न दशवटा विद्यालयका छात्रछात्राहरु सहभागी भएको उक्त प्रतियोगिताको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्दै खेल मित्रता, अनुशासनका साथै देशभक्ति भावनाको विकासका लागि...