#kite flying

२ दिन त धागोमा माड लगाएरै बित्थ्यो

त्यति बेला अहिलेको जस्तो धारिलो धागो पाइँदैनथ्यो । धागो धारिलो बनाउन माड किनेर, भात उमालेर, धारिलो चिजहरू सिसा पिँधेर माड बनाउथ्यौँ । त्यसलाई डल्लो धागोमा दल्थ्यौँ । २ दिन त धागोमा माड लगाएर नै बित्थ्यो । त्यसपछि त्यसलाई घाममा सुकाउँथ्यौँ । अरुको चङ्गाको धागो...

चङ्गाः रोमाञ्चक खेल

चङ्गा उडाउनका लागि बच्चाहरू पहिलेदेखि नै उत्साहित हुन्छन् । उनीहरू दशैँ आउनु अघिदेखि नै दशँैमा चङ्गा किन्नका लागि पैसा जम्मा गर्छन् । चङ्गा उडाउँदा मात्र होइन, बच्चाहरू जब चङ्गाको धागो काटिन्छ तब पनि रमाउने गर्दछन् । उनीहरू त्यसलाई समाउन चङ्गा सँगसँगै दौडन्छन् । छ...

चङ्गा उडाउँदा के कुरामा ध्यान दिने?

चङ्गा उडाउन रमाइलो हुन्छ । तर सुरक्षित उडानबारे ध्यान दिन सकिएन भने त्यही रमाइलोको दौरान अकल्पनीय दुर्घटनाहरू निम्तिन सक्छ । कुनै अवरोध नहुने खुल्ला चौरमा चङ्गा उडाउनुपर्छ । कहिले पनि रुखहरूको नजिक र राजमार्गमा चङ्गा उडाउनु हुँदैन । त्यस्तै घरहरूको नजिक पनि चङ्गा उडाउनु...