#kite important

किन उडाइन्छ चङ्गा ?

हरेक वर्ष नेपालीहरूको महान् चाड दशैँ अर्थात् मोहनीको आगमनको संकेत गर्दै निलो आकाशमा रंङ्गीबिरङ्गी चङ्गाहरू उडिरहेका हुन्छन् । दशैँताका आकाशमा यसरी चङ्गाहरू देखिनु नेपाली समाजको एउटा पुरानो परम्परा पनि हो । हाम्रो धर्म संस्कृतिमा वर्षभरिको लागि खेतको धानको बाला लहलहाइरहेको बेलामा आकाशमा चङ्गाहरू देख्न...