#kite issue

चङ्गाः बनाऔँ, उडाऔँ, पढाऔँ

आफ्नो इच्छाअनुसार जतिबेला मन लाग्यो उही बेला चङ्गा उडाउन मिल्दैन । कारण, धार्मिक विश्वास र मौसम नै हुन् । तर विदेशतिर चङ्गा उडाउन कुनै चाडपर्व कुर्न पर्दैन । जब मानिसहरूलाई फुर्सद हुन्छ, त्यतिबेला उनीहरू चङ्गा उडाउन थालिहाल्छन् । नेपालीहरूले चङ्गा उडाउने भन्ने वित्तिकै चङ्गा...