#Kite

गणित विषयको ज्यामितिमा चङ्गाको प्रयोग कसरी गर्ने?

चङ्गा आफैमा एउटा ज्यामितीय आकृति भएकाले विद्यार्थीहरूले आफैले चङ्गालाई छोएर, हेरेर, प्रयोग गरेर सिक्न सक्छन् । माथिल्लो भाग र तल भाग कति सेन्टिमिटर राख्दा चङ्गा बन्छ भन्ने कुरा विद्यार्थी आफैलाई बनाउन लगाएर सिकाउन सकिन्छ ।

चङ्गाः रोमाञ्चक खेल

चङ्गा उडाउनका लागि बच्चाहरू पहिलेदेखि नै उत्साहित हुन्छन् । उनीहरू दशैँ आउनु अघिदेखि नै दशँैमा चङ्गा किन्नका लागि पैसा जम्मा गर्छन् । चङ्गा उडाउँदा मात्र होइन, बच्चाहरू जब चङ्गाको धागो काटिन्छ तब पनि रमाउने गर्दछन् । उनीहरू त्यसलाई समाउन चङ्गा सँगसँगै दौडन्छन् । छ...