#kobida kids preschool

कोविदा किड्समा अभिभावकले लिए आफ्ना बच्चाको परीक्षा

भक्तपुर । भक्तपुरको लोकन्थलीस्थित कोविदा किड्स प्रि–स्कुलको ‘कोविदा दोस्रो एक्स्प्लोरेसन डे’ सम्पन्न भएको छ । विद्यालयले दिएको प्रश्नावली तथा परीक्षणका तरिकाबाट अभिभावकले आफ्ना बाबुनानीहरुको प्राज्ञिक तथा व्यवहारिक विकासबारे परीक्षण गरेका थिए । कार्यक्रममा बालबालिकाको शैक्षिक, मनोवैज्ञानिक तथा व्यवहारिक विकासको अनुशीलन गरिएको थियो । विद्यालयका...