#kobida school

कोबिदा किड्समा फन फेयर

भक्तपुर । भक्तपुरको लोकन्थलीस्थित कोबिदा किड्स प्रि–स्कुलको आयोजनामा ‘कोबिदा फन फेयर’ शनिबार सम्पन्न भएको छ । विद्यालयकी प्रिन्सिपल सम्जना बस्नेतले यो कार्यक्रम अन्तर्गत विद्यार्थीलाई विभिन्न खेलहरुमा सहभागिता गराएको जानकारी दिइन् । कार्यक्रममा २ सय अभिभावकको सहभागिता रहेको थियो ।