#lalitpur pabsan

ललितपुर प्याब्सनले गर्यो एसईई विद्यार्थीलाई बधाई

ललितपुर । ललितपुर निजी तथत आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (ललितपुर प्याब्सन) ले साउन ३ गते ललितपुर जिल्लाबाट ३.६५ जिपिए भन्दा माथि आएका विद्यार्थीहरुलाई सम्मान गरेको छ । कार्यक्रममा एसईई २०७५ मा ललितपुर जिल्लाबाट ४ जिपिए ल्याउने विद्यार्थीहरुलाई नगद रु. १०,०००/— सहित खादा, टिका, प्रमाणपत्र...