#law

मोर्डन स्कुलको आयोजनामा उपत्यकाव्यापी वक्तृत्वकला प्रतियोगिता सम्पन्न

भक्तपुर । सूर्यविनायक नपा, दधिकोटस्थित मोडर्न बोडिङ्ग माध्यमिक विद्यालयले संविधान दिवसको उपलक्ष्यमा ‘नेपालको संविधान कार्यान्वयनमा चुनौती’ विषयमा उपत्यकाव्यापी वक्तृत्व कला प्रतियोगिता आयोजना गरेको छ । कक्षा ११ र १२ कानुनका विद्यार्थीहरु बीच भएको उक्त प्रतियोगितामा भक्तपुर निष्टका मोहित कुँवर प्रथम भएका छन् । त्यस्तै...