#leaders

नेपाल स्काउटले कोरोना हिरो गाइजू र सैंजूलाई सम्मान गर्ने

काठमाडौं । नेपाल स्काउटको ६९ औं स्थापना दिवसको अवसरमा चार जना कोरोना हिरोसहित ६ जना विभिन्न पदकहरुबाट सम्मानित हुने भएका छन् । भक्तपुरका रोभर लिडर राजेश गाइजू र स्काउट मास्टर अरुण सैंजू नगद रु प्रतिव्यक्ति एक लाख ५० हजारसहित पराक्रमपट्टी प्रथम दर्जा पदकबाट सम्मानित...