#little flower school

लिटिल फ्लावर्स स्कुलको अभिभावक दिवस सम्पन्न

ललितपुर । सहकारीबाट संचालित लिटिल फ्लावर्स पब्लिक स्कूलको आयोजना भाद्र २७ गते शुक्रबार “Junior Parents Day 2076” भब्यताका साथ सम्पन्न गरेको छ । नेपाल सरकारको माननीय शिक्षा मन्त्री गिरीराजमणी पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्ले गु्रपदेखि कक्षा ४ सम्मका सम्पूर्ण भाइबहिनीहरुको सहभागीता...