#local government

तीन अलग शिक्षा ऐन आवश्यकः शिक्षा मन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा ऐन, प्राविधिक ऐन र उच्च शिक्षा छाता ऐन गरी तीन शिक्षा ऐन आवश्यक रहेको बताएका छन् । शिक्षा पत्रकार समूहले आयोजना गरेको ‘संघीयतामा शिक्षा र स्थानीय तहका राम्रा अभ्यास, अवसर र चुनौती’ विषयको अन्तक्र्रियात्मक कार्यक्रममा...