#lokahthali

एरुडाइट एकेडेमीमा मतदान सम्पन्न

भक्तपुर । शैक्षिक सत्र २०७६ को नियमित शैक्षिक तथा अतिरिक्त क्रियाकलाप अन्तर्गत जेठ १० गते शुक्रबार एरुडाइट एकेडेमीमा विभिन्न पदका लागि मतदान सम्पन्न भएको छ । स्कुल क्याप्टेनका लागि सदिक्षा राई, सुप्रिया शर्मा र सिजेन खड्गीबीच प्रतिस्पर्धा भएकोमा सदिक्षा राई विजेता बनेकी छन् ।...