#lokanthali

विद्यार्थीको सम्झनामा दिब्य ज्योतीमा रक्तदान कार्यक्रम

भक्तपुर । लोकन्थलीस्थित दिब्य दीप ज्योती इंग्लिस स्कुलले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।  ७५ जना सहभगिता रहेको उक्त कार्यक्रममा ४६ जनाले रक्तदान गरेका थिए । स्वर्गीय विद्यार्थीहरु सुप्रिया कार्की, मनिषा पौडेल र सन्जु बरुवालको सम्झनामा रक्तदान कार्यक्रम आयोजना गरिएको विद्यालयका प्रिन्सिपल सिमान्त सुवेदीले...

एरुडाइट एकेडेमीमा मतदान सम्पन्न

भक्तपुर । शैक्षिक सत्र २०७६ को नियमित शैक्षिक तथा अतिरिक्त क्रियाकलाप अन्तर्गत जेठ १० गते शुक्रबार एरुडाइट एकेडेमीमा विभिन्न पदका लागि मतदान सम्पन्न भएको छ । स्कुल क्याप्टेनका लागि सदिक्षा राई, सुप्रिया शर्मा र सिजेन खड्गीबीच प्रतिस्पर्धा भएकोमा सदिक्षा राई विजेता बनेकी छन् ।...