#madhyapur thimi

मध्यपुरथिमिमा स्थानीय पाठ्यक्रम लागु

जेठ २४, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाले आफ्नो नगरपालिकाभित्रका सामुदायिक एवं संस्थागत विद्यालयमा  जेठ २५ गतेदेखि स्थानीय पाठ्यक्रम लागु गरेको छ । नगरपालिकाले नगरक्षेत्रका १८ वटा सामुदायिक र ५२ वटा संस्थागत गरी कूल ७० वटा विद्यालयमा तयार पारेको ‘मध्यपुरथिमि म्हसिका’ अर्थात् मध्यपुरथिमिको ‘परिचय’ नामक स्थानीय...