#madhyapur

‘निजी विद्यालय कक्षा ८ को परीक्षा शुल्क र प्रमाणपत्र निःशुल्क’

भक्तपुर, १२ फागुन । मध्यपुरथिमी नगरपालिकाको प्रमुख मदनकुमार श्रेष्ठले मध्यपुरलाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्ने बताएका छन् । भक्तपुरको थिमीस्थित चाणक्य सेकेण्डरी स्कुलको २० औँ वार्षिकोत्सवमा पालिकाले कक्षा ८ को परीक्षामा सरकारी र निजी विद्यालय समागन गरि लैजाने बताउँदै उनले भने, ‘सम्पूर्ण सरकारी विद्यालयको कक्षा...

ग्ल्याडस्टोनमा अन्तर सदन खेलकुद प्रतियोगिता सम्पन्न

मध्यपुर थिमि, २२ माघ । मध्यपुर थिमि मिलरोड ८ बोडे भक्तपुरमा अवस्थित ग्ल्याडस्टोन एकेडेमीको अतिरिक्त क्रियाकलाप समितिले आफ्नो वार्षिक अतिरिक्त क्रियाकलाप अन्तरगत अन्तर सदन खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ। गत माघ १५ गतेदेखि सञ्चालित प्रतियोगिता २१ गते सोमबार पुरस्कार तथा प्रमाणपत्र वितरण गरि समापन...