मनास्लु वर्ल्ड कलेजको ब्रान्ड एम्बेसडर सागर थापा
काठमाडौँ(चुच्चेपाटीमा रहेको मनास्लु टिम अफ इन्टरप्रिनर प्रा.लि. द्वारा सञ्चालित मनास्लु वर्ल्ड कलेजले नेपाली फुटबलर तथा राष्ट्रिय टोलीका पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । सोमबार होटल मेरियटमा भएको हस्ताक्षर समारोह कार्यक्रमका बीच उनलाई मनास्लु कलेजले एम्बेसडरमा नियुक्त गरेको हो । कार्यक्रममा...