#marigold school

मेरिगोल्डका विद्यार्थीद्वारा सामुदायीक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान

भक्तपुर । मेरिगोल्ड इंगलिस बोर्डिङ्ग स्कुल, बालकोटका ७ कक्षाका विद्यार्थीले दैनिक २ रुपैयाँको दरमा खुत्रुकेमा जम्मा गरेको रकमबाट अर्काे सामुदायीक विद्यालयका साना विद्यार्थीलाई शैक्षिक र खेल सामग्री उपहार दिएका छन् । उनीहरुले बालकोटकै वालवालिका आधारभूत विद्यालयका ७५ जना वालवालिकालाई शैक्षिक र खेल सामग्री उपहार...