#maths exhibition

अनल ज्योतिमा ‘गणित प्रदर्शनी’

ललितपुर । ललितपुर महानगरपालिका वडा नं २६ ढोलाहिटी अवस्थित अनल ज्योति माध्यमिक विद्यालयमा गणित प्रदर्शनी विद्यार्थी तथा अभिभावकहरुको ब्यापक उपस्थितिमा शुक्रबार सम्पन्न भएको छ । कक्षा ६ भन्दा माथिका विद्यार्थीहरुले आफूले पढेका विषयहरुमा प्रयोग हुने र गरिएका गणितका शैक्षिक सामग्रीहरुको प्रदर्शनी विद्यालय हातामा सम्पन्न...