वीरगन्जस्थित नेसनल मेडिकल कलेजले पोस्टग्र्याजुएट (पिजी) अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीसँग झन्डै १६ लाख अतिरिक्त शुल्क मागेको छ । रकम नदिने विद्यार्थीलाई परीक्षा फारम भर्नसमेत बन्देज लगाइएको छ । त्रिभुवन विश्वविद्यालय डिन कार्यालयले पिजीका लागि ३० लाख ९९ हजार तीन सय ९६ शुल्क तोकेको थियो...