#medical college

नेसनल मेडिकल कलेजले माग्यो विद्यार्थीसँग १६ लाख अतिरिक्त शुल्क, रकम नदिने विद्यार्थी परीक्षा फारम भर्न वञ्चित

वीरगन्जस्थित नेसनल मेडिकल कलेजले पोस्टग्र्याजुएट (पिजी) अन्तिम वर्षमा अध्ययनरत विद्यार्थीसँग झन्डै १६ लाख अतिरिक्त शुल्क मागेको छ । रकम नदिने विद्यार्थीलाई परीक्षा फारम भर्नसमेत बन्देज लगाइएको छ । त्रिभुवन विश्वविद्यालय डिन कार्यालयले पिजीका लागि ३० लाख ९९ हजार तीन सय ९६ शुल्क तोकेको थियो...