#ministry

स्कुल बिक्री कार्यक्रमको प्रमुख अतिथी मन्त्री !

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे स्कुल बिक्री गर्ने कार्यक्रमको प्रमुख अतिथि बनेका छन् । शनिबार यूनिभर्सल लर्डबुद्ध कम्पनीले सञ्चालन गर्दै आएको लर्ड बुद्ध उच्च माध्यमिक विद्यालय (लर्डबुद्ध कलेज) न्यूरो अस्पताल विराटनगरको टिमलाई हस्तान्तरण गर्ने कार्यक्रमका प्रमुख अतिथि बनेका मन्त्री घिमिरेले भाषण...

‘निजी विद्यालयले पनि नेपालीकै सन्तान पढाइरहेको छ भन्ने कुरा बिर्सन हुन्न सरकारले’

निजी शिक्षालयप्रति सरकारको पछिल्लो दृष्टकोणबारे तपाईँको प्रतिकृया के छ? पछिल्लो समयमा सरकारले उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग बनायो। जसले दीर्घकालीन शिक्षा नीति बनाउने गर्छ। उक्त आयोगमा निजी क्षेत्रको प्रतिनिधित्व भएन। सरोकारवालालाई नै समावेश नगरी आयोग बनाउनु आफैमा लोकतन्त्रको मान्यताको विपरित हो। आयोगले प्रतिवेदनमा उल्लेख गरेका कुराहरू अत्यन्त...