#Modern school

मिस्टर एण्ड मिस मोडर्न २०७६ को उपाधि सर्वोच्च र टिसालाई

भक्तपुर, ६ मंसिर । भक्तपुर दधिकोटस्थित मोडर्न माध्यमिक विद्यालयले आयोजना गरेको मिस्टर एण्ड मिस मोडर्न २०७६ को उपाधि सर्वोच्च बस्नेत र टिसा श्रेष्ठले जितेकी छिन् । थिमी बैंक्वेटमा भएको उक्त कार्यक्रममा मिस्टर मोडर्न ट्यालेन्ट अनिस बुढाथोकी, मिस मोडर्न ट्यालेन्ट सफलता कार्की, मिस्टर मोडर्न पर्सनालीटी...

संस्कृति जोगाउन मोडर्नमा सकिमना पुन्हि

भक्तपुर । भक्तपुर दधिकोटस्थित मोडर्न बोडिङ सेकेन्डरी स्कुलको कक्षा ४ र ५ का विद्यार्थीले आइएसएब्रिटिस काउन्सिल परियोजना अन्तर्गतको स्थानीय पाठ्यक्रमसँग सम्बन्धित रहेर सकिमना पुन्हि मनाएका छन् । कार्तिक शुक्ल पूर्णिमाको अवसरमा कार्तिक २६ गते मंगलबार उनीहरुले प्रयोगात्मक कार्य गरेका हुन् । संस्कृतिविद् ओम प्रकाशधौभडेलले...