#Montessori training

महिला रोजगारी बढाउन नगरपालिकाद्वारा मन्टेश्वरी तालिम

भक्तपुर, १० जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिकाले महिलालाई रोजगारीको अवसर दिने उद्देश्यले भक्तपुरको पाथिभरा एकेडेमीको सहकार्यमा नगरका ९ वटा वडाबाट ६१ महिलालाई मन्टेश्वरी तालिम दिने भएको छ । मन्टेश्वरी तालिमको उद्घाटन गदै उपमेयर बिना बास्तोलाले यो तालिमले बेरोजगार भएका शिक्षित महिलालाई रोजगारीको वातावरण सृजना...