#mother

बैकल्पिक सिकाइको मारमा “आमाहरू”

सरकारले असार १ गतेदेखि सुरु गरेको बैकल्पिक शिक्षण प्रणाली त्यस्तै विभिन्न विद्यालयले सञ्चालन गरिरहेको अनलाइन कक्षाहरूले अधिकांश आमाहरूलाई पहिलेको भन्दा धेरै व्यस्त बनाएको उनीहरू बताउँछन्। आफ्नै व्यवसाय वा जागिर भएका महिलाहरू आफ्नो कामै छोडेर छोराछोरीको पढाइको पछि लाग्न परेको बताइरहेका छन्। सरकारले अनलाइन कक्षाको...